Harsamaya
पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध
पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’
एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्नुहोला : हर्क साम्पाङ
एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्नुहोला : हर्क साम्पाङ शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सुदन किराँतीसहितको टोलीलाई स्वागत गर्दै अब आपसी समर्थन र सहकार्यका साथ अगाडि बढ्ने बताएका हुन् ।
‘सीमा अतिक्रमणबारे कूटनीतिक नोट पठाएर सरकारले कर्मकाण्डी गर्‍यो’
‘सीमा अतिक्रमणबारे कूटनीतिक नोट पठाएर सरकारले कर्मकाण्डी गर्‍यो’ मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसक्नु र महाकाली नदी किनारमा भइरहेको सीमा अतिक्रमण रोक्न नसक्नु सरकारको कमजोरी भएको आरोप लगाइएको छ ।
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सांसदको नाम सिफारिस
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सांसदको नाम सिफारिस पार्टीले सिफारिस गरेका नामहरूमा मन्दिरा मोक्तान (आदिवासी महिला), अम्बिका संग्रौला (खस–आर्य महिला), राधिका रम्तेल (दलित) र पूर्ण लिम्बू (आदिवासी जनजाति) रहेका छन्।
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित] ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’
Weather Update