भिरबाट लडेर झापामा ६५ वर्षीय वृद्धको गयो ज्यान
सोमबार, पुस ७, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।
घाँस काट्ने क्रममा लडेर कान्छीमायाको मृत्यु
आइतबार, मंसिर २१, २०८२
घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु
बिहीबार, कात्तिक १३, २०८२
उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।
साताको लोकप्रिय

