तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
शनिबार, मंसिर २०, २०८२
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी
मंगलबार, मंसिर १६, २०८२
कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् ।
चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
आइतबार, मंसिर १४, २०८२
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी
मंगलबार, मंसिर ९, २०८२
पाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अपिल
मंगलबार, कात्तिक ११, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
साताको लोकप्रिय

