अमेरिका-चीन व्यापार सम्झौता ढाँचा तय‚ ट्रम्प र सीको भेट यसै साता
सोमबार, कात्तिक १०, २०८२
बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी ‘अन्तिम सम्झौता’ र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ ।
साताको लोकप्रिय

