कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ
सोमबार, जेठ ४, २०८३
जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ ।
आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ
शुक्रबार, वैशाख १८, २०८३
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन् ।
झुपडीमा मृत्युसँग लडिरहेका विजय : जो गरिबीका कारण उपचारबाट बन्चित छन्
बिहीबार, वैशाख १७, २०८३
विजयको व्यथा नौं महिनाअघि पेटको दुखाइबाट सुरु भएको थियो । बुबा जयरामले छोरालाई निको हुने आशमा चन्द्रपुरका विभिन्न अस्पतालहरू धाए । तर, नियति कस्तो भने अहिलेसम्म उनको रोग के हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
सोमबार, वैशाख १४, २०८३
किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे । हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन ।
नेपाल-भारत सीमामा कडाइको असर : नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
सोमबार, चैत ३०, २०८२
गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
शुक्रबार, फागुन २९, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रातारात छाप्राहरू निर्माण गरी बस्ती बसाल्ने प्रयास गरेका हुन।
छठ पूजाका लागि जलाशय सजावट सुरु
आइतबार, कात्तिक २, २०८२
रौतहटको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम सुरु गरिएको छ ।
साताको लोकप्रिय

