इनास एसिया संयोजकमा दयाराम पाण्डे निर्वाचित
बिहीबार, असोज ३०, २०८२
इनास सन् २०१२ मा पोल्यान्डबाट सुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बद्ध गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
साताको लोकप्रिय