संखुवासभामा भरुवा बन्दुकसहित एक जना पक्राउ
शनिबार, भदौ २७, २०८३
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखेको अवस्थामा तीन थान भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित सिन्धुपाल्चोकका राजन र उत्तम पक्राउ
बुधबार, असोज २९, २०८२
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।
साताको लोकप्रिय

