माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर
आइतबार, असोज २६, २०८२
अख्तियारका अनुसार झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.लाई २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।
साताको लोकप्रिय