श्रीपुरमा विद्युत् सर्टभएर घरमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति
आइतबार, असोज २६, २०८२
स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

