Harsamaya
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ
एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा केही पक्राउ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन 
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन  सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।
त्रिविको ५१‌औं दीक्षान्त समारोह आज, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै
त्रिविको ५१‌औं दीक्षान्त समारोह आज, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक, परीक्षा भएको तीन महिनामा रिजल्ट
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक, परीक्षा भएको तीन महिनामा रिजल्ट यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन् । शैक्षिकसत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ । 
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक विवरण प्राप्त हुन नसकेको काठमाडौं उपत्यकाभित्रका अचल सम्पत्ति र काठमाडौं उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिइएको छ 
असामान्य परिस्थिति कारण त्रिभुवन विश्वविद्यालयका कक्षा असोजसम्म बन्द (विज्ञप्तिसहित)
असामान्य परिस्थिति कारण त्रिभुवन विश्वविद्यालयका कक्षा असोजसम्म बन्द (विज्ञप्तिसहित) मुलुकभरको असामान्य राजनीतिक तथा सामाजिक परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षको हिउँदे विदाबाट कटौती गर्ने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु
त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।
त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित
त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । 
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाएका छन्।
त्रिभुवन विश्वविद्यालयले दियो थेसिस बुझाउन अन्तिम मौका 
त्रिभुवन विश्वविद्यालयले दियो थेसिस बुझाउन अन्तिम मौका  साथै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०५२ सालमा सञ्चालित मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले भने आफ्नो मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिबाट तीन महिनाभित्र शोधपत्र बुझाउन सक्नेछन्।
त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई
त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । 
त्रिभुवन विश्वविद्यालयमा १८ गते स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालयमा १८ गते स्ववियु निर्वाचन उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि समितिले शनिबार निर्वाचन मिति तय गरेको हो । 
Weather Update