Harsamaya
एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित)
एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा, बल्खुले शिक्षाशास्त्र संकायको स्नातकोतरको एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक गरेको छ । 
स्ववियु निर्वाचन चैत ५ गते हुने
स्ववियु निर्वाचन चैत ५ गते हुने यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक...
कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)
कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हाल तेस्रो पटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन्।
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण...
Weather Update