नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ
आइतबार, असोज १९, २०८२
निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
साताको लोकप्रिय