५ वर्षमा आधा पनि बनेन मेची करिडोर : सडक बन्द हुँदा इलामबासीलाई सास्ती
शनिबार, साउन २, २०८३
मेची राजमार्गको राजदुवाली सडक भासियो, इलाम–झापा सम्पर्क पूर्ण रूपमा विच्छेद
सोमबार, असार २९, २०८३
पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाउँदा इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने अर्को मार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प
बिहीबार, असार २५, २०८३
सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ ।
मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
आइतबार, असार १४, २०८३
र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।
पहिरोले मेची राजमार्ग अवरुद्ध
आइतबार, चैत १५, २०८२
अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए। घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध
शुक्रबार, कात्तिक १४, २०८२
अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् ।
मेची राजमार्गमा सवारी आवागमन बन्द
शनिबार, असोज १८, २०८२
साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर र साना सवारी साधन टनभन्दा कम भएकाहरुले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न भनिएको छ ।
साताको लोकप्रिय

