सारिका घिमिरे भन्छिन् : ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आज यो सफलताको उचाइमा पुग्दा कहाँ आउँछ र ! दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिनुहुन्थ्यो । त्यो लुगा लगाएर गाउँभरि देखाउन जाने गर्थेँ ।
साताको लोकप्रिय

