मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार
शनिबार, चैत ७, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे । उनले भने,‘शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौँ, सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन् ।’
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं
आइतबार, फागुन १७, २०८२
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्।
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु
सोमबार, असोज १३, २०८२
काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।
साताको लोकप्रिय

