जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
सोमबार, असोज १३, २०८२
मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवा तास खेलिरहेको अवस्थामा उप्रेती समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
साताको लोकप्रिय

