Harsamaya
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश (भिडियोसहित)
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश (भिडियोसहित) ‘पहाडमा जस्तो गोर्खा वा अन्य ठाउँबाट फूलपाती ल्याएर भित्र्याउने प्रचलन तराई–मधेशमा छैन । त्यहाँ आफ्नो घरमा वा देवीको प्रतिमा स्थापना गरिएको स्थानमा जमरा उमार्ने चलन छ,’ उनले भने ।
फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला (भिडियोसहित)
फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला (भिडियोसहित) दशैंको सुरुवातदेखि नै देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिँदै आए पनि सप्तमीदेखि उल्लास अझ बढ्ने गर्दछ । फूलपातीका दिन घर तथा पूजाकोठा सरसफाइ गरी विधिपूर्वक फूलपाती भित्र्याएर देवीको पूजा गर्ने गरिन्छ ।
आज घर–घरमा फूलपाती भित्र्याइँदै
आज घर–घरमा फूलपाती भित्र्याइँदै केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ ।
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । 
यस्तो छ बडादशैंमा फूलपातीको धार्मिक महत्त्व र परम्परा [भिडियोसहित]
यस्तो छ बडादशैंमा फूलपातीको धार्मिक महत्त्व र परम्परा [भिडियोसहित] फूलपाती भन्नाले नवरात्रिका अर्थात् नौ प्रकारका वनस्पतिको संयोजनलाई जनाइन्छ । शास्त्रीय विधिअनुसार, यस दिन शुभ साइत हेरेर फूलपाती घरमा भित्र्याउने चलन छ ।
आज सप्तमी: घर घरमा फूलपाती भित्र्याइँदै
आज सप्तमी: घर घरमा फूलपाती भित्र्याइँदै फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले  जानकारी दिए । 
Weather Update