Harsamaya
‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’
‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’ त्यस्तै उनले नागरिकले आफ्नो गाँस कटाएर र आफ्नो महत्वपूर्ण समयलाई खर्च गरेर प्रहरी वित्त पुर्निमाण गरेकोमा प्रसंसा गर्दैयस्तो समाजमा परिवर्तन ल्याउने भावना भएका व्यक्तिको आज आवश्यक रहेको बताए ।
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’ [भिडियोसहित]
दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’ [भिडियोसहित] २८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे ।
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित]
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित] नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भए तापनि पनि पछिल्लो समयमा छन् भयङ्कर सेवन गर्ने,मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
Weather Update