तिब्बतमा भूकम्पपछि एक हजार २११ पराकम्पन
बिहीबार, पुस २५, २०८१
दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्ण ३ बजेसम्म कूल एक हजार २११ वटा पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
मंगलबार, पुस २३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन्।
साताको लोकप्रिय

