आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै
बिहीबार, माघ ८, २०८२
उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, असोज ७, २०८२
प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।
साताको लोकप्रिय

