एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
आइतबार, मंसिर १४, २०८२
उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए ।
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि प्रयोग गरौं : मन्त्री खरेल [भिडियोसहित]
सोमबार, कात्तिक २४, २०८२
सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल [भिडियोसहित]
शुक्रबार, कात्तिक २१, २०८२
केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु
शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए ।
पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि पहल गर्न कुनै कसुर बाँकी राख्दिन - मन्त्री खरेल
बिहीबार, कात्तिक २०, २०८२
तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’
बालुवाटार बैठक : सबै दलहरु निर्वाचनमा भाग लिन सहमत (भिडियोसहित)
बिहीबार, कात्तिक १३, २०८२
निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।
अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन - सञ्चार मन्त्री खरेल
बुधबार, कात्तिक १२, २०८२
सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए ।
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु : मन्त्री खरेल (भिडियोसहित)
बिहीबार, असोज ३०, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् ।
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
आइतबार, असोज २६, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् ।
निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल [भिडियोसहित]
शुक्रबार, असोज २४, २०८२
मन्त्री खरेलले राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा सरकारले भोली नै जेनजीहरुबीच छलफल गर्ने पनि बताए ।
विभागबाटै अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने
बिहीबार, असोज २३, २०८२
सूचना विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने गरी छापाखाना तथा प्रकाशनसम्बन्धी निर्णय सच्चाइएको थियो ।
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन : मन्त्री खरेल [भिडियोसहित]
बिहीबार, असोज २३, २०८२
यस्तै, उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए ।
मन्त्री खरेलले भने - संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्नुस्
शनिबार, असोज १८, २०८२
संचार तथा सूचना प्रविधि मन्त्रालयले भारी वर्षाका कारण कहीकतै सञ्चार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
साताको लोकप्रिय

