Harsamaya
‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने’
‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने’ सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।
सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय (भिडियोसहित)
सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय (भिडियोसहित) बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ । बैठकपछि मन्त्री खरेलले पत्रकारहरूलाई जानकारी दिँदै विभिन्न निर्णयहरूबारे जानकारी दिएका हुन् ।
सञ्चारमन्त्रीको पहिलो निर्णय:  देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने 
सञ्चारमन्त्रीको पहिलो निर्णय:  देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  यसैगरी देशमा रहेका सात प्रदेशमा पनि निशुल्क इन्टरनेटको व्यवस्था गर्ने तयारी गर्ने उनले बताए । 
Weather Update