सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
बुधबार, पुस ३०, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् ।
तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन्छ : मन्त्री खरेल
शनिबार, पुस १९, २०८२
उनले जेनजीको आन्दोलन सफल भएर पनि आफूले सत्ताको माग नगरेको भन्दै उनीहरूको माग सुशासनको मात्र रहेको बताए । जेनजीहरुले मागेको सुशासनलाई आफूहरूले पछ्याउने कोसिस गरिरहेको बताउँदै मन्त्री खरेलले जेनजी आन्दोलनमा बगेको रगत खेर जान नदिने अठोट गरे ।
मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल
आइतबार, पुस १३, २०८२
यस्तै, उनले मिडियाको विषयवस्तु बलियो हुनुपर्ने , प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारको सहज पहँुच हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी
शनिबार, पुस १२, २०८२
शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए ।
सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता
शुक्रबार, पुस ११, २०८२
मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए ।
सञ्चारमन्त्री खरेलले भेटे सभापति देउवालाई
शुक्रबार, पुस ११, २०८२
आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने कार्यक्रम छ ।
मन्त्री खरेलले भेटे अध्यक्ष ओलीलाई
शुक्रबार, पुस ११, २०८२
राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ ।
वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल
बुधबार, पुस ९, २०८२
बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे ।
‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’
मंगलबार, पुस ८, २०८२
त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।
अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल
आइतबार, पुस ६, २०८२
आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
शनिबार, मंसिर २७, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् ।
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
शुक्रबार, मंसिर २६, २०८२
उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ ।’
चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन - मन्त्री खरेल
सोमबार, मंसिर १५, २०८२
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन् ।
साताको लोकप्रिय

