मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, ४५ प्रतिशत मात्र प्रगति
सोमबार, असोज ६, २०८२
छलफलमा मन्त्रीले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।
साताको लोकप्रिय