Harsamaya
काठमाडौंबाट दसैँ यात्रा: गाउँ फर्किँदा कोही उत्साहित, कोही चिन्तित
काठमाडौंबाट दसैँ यात्रा: गाउँ फर्किँदा कोही उत्साहित, कोही चिन्तित काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैँको अवसर पारेर एक छिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।
दसैंका लागि राजधानीबाट एक लाख ८९ हजार यात्रु बाहिरिए
दसैंका लागि राजधानीबाट एक लाख ८९ हजार यात्रु बाहिरिए मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन् ।  जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म जान समस्या भएको छ । 
Weather Update