Harsamaya
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ । 
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
भागेका आठ हजार ८१६ कैदीबन्दी अझै फरार
भागेका आठ हजार ८१६ कैदीबन्दी अझै फरार यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए ।
Weather Update