Harsamaya
संविधान मिचिएको र कुल्चिएको अवस्थामा छ :  पौडेल (भिडियोसहित)
संविधान मिचिएको र कुल्चिएको अवस्थामा छ : पौडेल (भिडियोसहित) संविधानलाई नै कुल्चने अनि त्यही संविधानलाई धूमधामका साथ उत्सवको रूपमा मनाउने भन्ने अधिकार यो अन्तरिम सरकारलाई छैन जस्तो लाग्छ । यो संविधान विक्षिप्त अवस्थामा छ ।
Weather Update