Harsamaya
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै सङ्घर्ष कति गर्नुभएको छ त्यहीबाट थाहा हुन्छ ।’
गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाइँदै 
गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाइँदै  विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।
Weather Update