संसद विघटनविरुद्धको रिटको सुनुवाइ सुरु
बुधबार, कात्तिक १२, २०८२
उक्त रिट निवेदनमाथि आजदेखि प्रारम्भिक सुनुवाइ भएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता
बुधबार, असोज २९, २०८२
यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) यही असोज २८ रिट निवेदन दर्ता एवम् सुनुवाइको निर्णय गरेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन
मंगलबार, असोज २८, २०८२
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस गरिएकामा दर्ताका लागि अध्ययन भइरहेको छ ।
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी
शनिबार, भदौ २८, २०८२
भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् ।
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा हुने (विज्ञप्तिसहित)
शनिबार, भदौ २८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन् ।
साताको लोकप्रिय

