Harsamaya
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत इटहरीको एक कार्यक्रममा सहभागी हुन जान लागेका बस्नेतको गाडीमा अप्रित कुवँर र सञ्जोग गौतमले आक्रमण प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।
सुशीला आमालाई  ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्छ : महेश बस्नेत
सुशीला आमालाई  ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्छ : महेश बस्नेत यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर विताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 
आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैंन - महेश बस्नेत
आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैंन - महेश बस्नेत नेता बस्नेतले धारणा राखिरहदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’ त्यस्तै, उनले प्रधानमन्त्रीले जेनजीहरु परिचालन गरेर आफूलाई रोकेको आरोप लगाए । एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे । त्यस्तै उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन् । 
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत उनले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गरे । 
बारामा कर्फ्यु, महेश बस्नेतले भने - दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद
बारामा कर्फ्यु, महेश बस्नेतले भने - दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद उनले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहने बताए ।
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत (भिडियोसहित)
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत (भिडियोसहित) नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
 किशोर श्रेष्ठ, राजिव खत्रीले गुण्डुको अपव्याख्या गरे - महेश बस्नेत
 किशोर श्रेष्ठ, राजिव खत्रीले गुण्डुको अपव्याख्या गरे - महेश बस्नेत बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पात्रहरु गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरुप्रति खेद प्रकट गरेका हुन् ।  
महेश बस्नेतले दिए बालेन र सुधनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा [भिडियोसहित]
महेश बस्नेतले दिए बालेन र सुधनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा [भिडियोसहित] ‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।
आफुलाई गिरफ्तार गर्ने भन्दै वर्तमान सरकारले  मिडिया ट्रायल गर्न खोजेको एमाले नेता बस्नेतको आरोप
आफुलाई गिरफ्तार गर्ने भन्दै वर्तमान सरकारले मिडिया ट्रायल गर्न खोजेको एमाले नेता बस्नेतको आरोप छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए त्यसको सामना गर्न नेपाली युवा तयार रहेको उनले बताएका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव
पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् । 
Weather Update