Harsamaya
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।  
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु आदेश जारी
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु आदेश जारी नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यको लागि बिहान ६ बजे देखि बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म आवतजावत गर्न सकिनेछ ।
उपत्यकामा निषेधाज्ञा र कर्फ्यू निरन्तर
उपत्यकामा निषेधाज्ञा र कर्फ्यू निरन्तर पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ ।
Weather Update