निर्वाचनमा सेना परिचालन गर्ने खुल्यो आधार‚ राष्ट्रपतिले प्रदान गरे स्वीकृति
बिहीबार, मंसिर ११, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् ।
निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस
बिहीबार, मंसिर ४, २०८२
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
मंगलबार, भदौ २४, २०८२
आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।
साताको लोकप्रिय

