शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित
                                सोमबार, पुस २२, २०८१
                                शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।
सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
