Harsamaya
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमनका लागि एकीकृत डिजिटल पोर्टल सञ्चालनमा
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमनका लागि एकीकृत डिजिटल पोर्टल सञ्चालनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ ।
विद्युत् चुहावट घट्यो, १२ दशमलव ७३  प्रतिशतमा सीमित
विद्युत् चुहावट घट्यो, १२ दशमलव ७३  प्रतिशतमा सीमित नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । 
सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग सोमबार स्पष्टीकरण सोधेको हो । मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै उनले बुझाएका थिएनन् ।
Weather Update