Harsamaya
एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिने (भिडियो)
एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिने (भिडियो) नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । 
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित)
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।
Weather Update