Harsamaya
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज अबरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अबरुद्ध बनेको उक्त सडकखण्ड असोजको पहिलो साता सञ्चालनमा आएको हो ।
तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड अझै खुलेन
तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड अझै खुलेन मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली(दानचौर) रजातोली त्यस्तै भासुपाल लगायत विभिन्न स्थानको पहिरो र बाउली,रजातोली,दानासाघु खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
Weather Update