Harsamaya
बाजुरा अस्पतालमा जीवनजल अभाव
बाजुरा अस्पतालमा जीवनजल अभाव झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाइएको छ । जिवनजल नहुँदा झाडापखालाका बिरामीहरुले सास्ती खेप्नु परेको छ ।
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ। 
Weather Update