इतिहास, बलिदान र पुस्तान्तरणको बहस : राजनीतिक निकासको खोजी (भिडियोसहित)
बुधबार, साउन २०, २०८३
यस्तै परिवेशमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाजुराको गौमुल गाउँपालिका–३ का वडा अध्यक्ष अमर विकले नेपालको राजनीतिक यात्रालाई इतिहास, बलिदान र पुस्तान्तरणको सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह
शुक्रबार, असार १९, २०८३
सङ्क्रमण देखिएका स्थानहरूमा सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा द्रुत गतिमा ‘बर्डफ्लू रोग नियन्त्रण अभियान’ सञ्चालन भइरहेको छ । जसका कारण बाँकी रहेका क्षेत्रमा पनि रोग चाँडै नियन्त्रणमा आउने दाहालले विश्वास व्यक्त गरेका छन् ।
“शहर” मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने “तिमी गए पनि हुनेछ प्रेम” (कविता)
शनिबार, चैत ७, २०८२
देब व्रतका कविताहरूमा प्रेम सरल र रमाइलो अनुभूति होइन, बरु समय, समाज र जीवनका संघर्षसँग गाँसिएको जटिल यथार्थका रूपमा देखिन्छ ।
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
शनिबार, फागुन ३०, २०८२
नेकपा एमालेका नेता तथा नेपाल जनजाति महासंघका महासचिव पेम्बा गुरुङले टेलिफोन संवादमा यसबारे टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति व्यक्तिभन्दा पनि चुनाव चिन्ह र जनआक्रोशले निर्धारण गरेको बताए ।
पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल
शनिबार, पुस १९, २०८२
हालै सम्पन्न नेकपा (एमाले)को ११ औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ ।
साताको लोकप्रिय

