पूर्वमुख्यसचिव अर्यालसहित १२ जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध सर्वोच्च पुग्योअख्तियार
आइतबार, भदौ ८, २०८२
आयोगले अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको थियो ।
साताको लोकप्रिय