नेविसंघ केन्द्रीय समितिद्वारा सिन्धुपाल्चोक अध्यक्ष घोरासैनीका नियुक्ति बदर, दिपेश सचिवमा कायमै
                                शनिबार, भदौ ७, २०८२
                                अध्यक्ष घोरासैनीले फेसबुकमार्फत सचिव खनाललाई पदमुक्त गरेको पत्र सार्वजनिक गरे। उक्त पत्रमा ‘अनुशासन विपरीत कार्य गरेको’ भन्दै हटाइएको उल्लेख थियो। 
                            
                        
            साताको लोकप्रिय
        
    
