औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरणबारे छलफल
आइतबार, भदौ १, २०८२
सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य, मितव्ययी र झञ्झटरहित बनाउन गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित आयोगको पहिलो बैठक गत असार ४ गते बसेको थियो ।
साताको लोकप्रिय