Harsamaya
मथुरामा कृष्ण जन्माष्टमी, मन्दिर ‘अपरेशन सिन्दूर’को रुपमा सजियो 
मथुरामा कृष्ण जन्माष्टमी, मन्दिर ‘अपरेशन सिन्दूर’को रुपमा सजियो  भगवान कृष्णको जन्मोत्सवको अवसरमा मध्यरातको उत्सवको तयारी गर्दै गर्दा स्थानीय बजारहरू फूल, मिठाई र परम्परागत वस्तुहरू बेच्ने गतिविधिले भरिएका छन् ।
कृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा  भक्तजनहरुको भिड
कृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा  भक्तजनहरुको भिड आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ
आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’ (भिडियोसहित)
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’ (भिडियोसहित) श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।
Weather Update