‘प्रधानमन्त्रीले ‘सुशासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस’
बिहीबार, साउन २९, २०८२
‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो,’उनले भनिन्, ‘तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको नैतिकता जोगाउन उहाँको आफ्नै मानवियाले पनि सकेन ।’
साताको लोकप्रिय