स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत : उर्जा मन्त्री तामाङ (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
मन्त्रीले तामाङ पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘तामाङ मिडिया अवार्ड’लाई पत्रकारितामा तामाङ भाषाको योगदानको कदरको प्रतीक भन्दै सराहना गरे। उनले यसले भाषिक र सांस्कृतिक पहिचानलाई जीवित राख्ने महत्वपूर्ण काम गरिरहेको बताए।

बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
उनका अनुसार अविश्वास प्रस्तावको प्रक्रियामा जातीय, धार्मिक तथा व्यक्तिगत लान्छनासम्मका आरोप पनि लागेको थियो। ‘तामाङले तामाङलाई सहयोग नगरेको भनियो, तर म पार्टीको इमानदार सिपाही हुँ र विधानअनुसार मात्र चलेको हुँ,’ उनले थपे।
साताको लोकप्रिय