Harsamaya
 कटुवा पेस्तोलसहित दुई जना पक्राउ
 कटुवा पेस्तोलसहित दुई जना पक्राउ दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड समेत फेला परेको छ ।
सिरहा कारागारमा कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
सिरहा कारागारमा कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा कारागारको क्षमता १५० जना भएपनि हाल ४३७ जना कैदीबन्दी रहेका छन्। अति भिडभाडका कारण गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए।
कटुवा पेस्तोलसहित युवा पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।  
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 
कटुवा पेस्तोलसहित सिराहाबाट तीन जना पक्राउ
कटुवा पेस्तोलसहित सिराहाबाट तीन जना पक्राउ नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थानसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
Weather Update