पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला
मंगलबार, साउन २०, २०८२
बास्तोलाले अमेरिका लगायतकाहरुले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेको आरोप लगाउँदै भने, ‘यसले गर्दा विश्व विस्फोटको संघारमा पुगेको छ । त्यसैले उसकाविरुद्ध उत्पीडित जनता र राष्ट्रहरुले प्रतिवाद गर्न जरुरी भएको छ । साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न, मानवसंहार रोक्न हाम्रो पार्टीले आह्वान गरेको छ ।’
साताको लोकप्रिय