भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
मंगलबार, साउन २०, २०८२
सुर्यविनायक नगरपालिका–८, सिपाडोलका बासिन्दा किरण थापा मगरको नेतृत्वमा पछिल्लो एक वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रले उल्लेखनीय उचाई छोएको थियो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ जस्ता अभियानहरू जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सञ्चालन गरिए।
साताको लोकप्रिय