Harsamaya
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो]
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो] ल्हासादेखि तातोपानी नाकासम्म १५ सय गाडी नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए । `ल्हासा देखि तातोपानी बोर्डरसम्म १५ सय गाडी लाममा छ´, उनले भने, `केरुङमा ६०० कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन् ।’
फलफूल कुहिन थालेपछि बोकाएर पहिरो तारिदैं
फलफूल कुहिन थालेपछि बोकाएर पहिरो तारिदैं संघका अध्यक्ष बुद्धराज बस्नेतले दशैं तिहारको लागि हालिएको सामान बजारमा समयमा नपुग्दा महङ्गी बढ्ने बताए । 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका  इको पहिरोले दैनिक सडक अवरुद्ध गर्दा समस्या भएको पालिका अध्यक्ष शेर्पाले बताए । निरन्तरको वर्षाले गर्दा ईको पहिरोले प्रत्येक वर्ष राजमार्गमा दुख दिने गरेको छ । 
Weather Update