उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित]
बिहीबार, भदौ १९, २०८२
उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन् ।
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस्
सोमबार, साउन १९, २०८२
रसुवाको केरुङ नाका ठप्प हुन गएपछि व्यापारीहरूले तातोपानी नाकाबाट सामान आयात गर्न थालेका छन् । जसको कारण तातोपानी नाकामा चाप बढ्न गएकाले अतिरिक्त समयमा पनि भन्सार जाँच गरिदिन संघले विभागसँग आग्रह गरेको हो ।
साताको लोकप्रिय

![उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Ram-Hari-Karki--1756981321.jpg)