संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु
आइतबार, साउन १८, २०८२
मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बस्नेतले बताए ।
साताको लोकप्रिय